अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्रका एसपी थपलियाको निधन

सशस्त्रका एसपी थपलियाको निधन


काठमाडौं-सशस्त्र प्रहरी बलका (एसपी) सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

उहाँको हृदयघात भएर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । उहाँ शनिबार बिहान ११:०५मा साइकलिङ गरेर कार्यालयमा पुग्नु भएकाे थियो ।

कार्यालयमा पुगेका थपलिया १५ मिनेट बेहोस हुनु भएको थियाे त्यसपछि उहाँको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

Skip This