अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजबाट संसद खुल्छ: पदम गिरी

आजबाट संसद खुल्छ: पदम गिरी


काठमाडौँ-सुन तस्करीको छानविन गर्न आयोग बनाउने सहमति भएपछि बुधबारबाट संसद खुल्ने भएको छ।

बुधबार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिनु भयो।

‘अब आजबाट संसद खुल्छ’, उहाँले भन्नभयो, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठूलो मेहनत गर्नुपर्यो ।’ दलहरुबीच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो।