अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती नदीमा गरियो महाजलयात्रा (तस्वीरहरू)

बागमती नदीमा गरियो महाजलयात्रा (तस्वीरहरू)


काठमाडौं-बागमती नदीमा जलयात्रा गरिएको छ। नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको आयोजनामा आज (शनिबार) बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ आयोजना गरिएको हो ।

यस क्रममा बागमती नदीमा र्‍याफ्टिङ गरिएको थियो । बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको थियो ।
हेर्नुस् तस्वीरहरु