काठमाडौं-नेकपा एमालेले आज तेजाव आक्रमण विरुद्धको जागरण दिवश मनाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रमको तयारी गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख गगन विष्टले जानकारी दिनुभयो ।




प्रतिक्रिया