अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका एक हजार ५१३ असइको सरुवा (सूचीसहित)

प्रहरीका एक हजार ५१३ असइको सरुवा (सूचीसहित)


काठमाडौँ–नेपाल प्रहरीका एक हजार ५१३ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका एक हजार ५१३ जना असईको सरुवा गरेको हो ।

सरुवा भएको दरबन्दीबाट तलब भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षकको सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ ।

Skip This