अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायल–प्यालेस्टिन द्वन्द्व : १५ सयभन्दा बढीको मृत्यु  

इजरायल–प्यालेस्टिन द्वन्द्व : १५ सयभन्दा बढीको मृत्यु  


काठमाडौँ–इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा एक हजार ५ सय जनाको मृत्यु भएको छ । 

इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । यता इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । 

इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएको समाचारमा उल्लेख छ । 

शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।

Skip This