अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली जनकपुरधाममा

मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली जनकपुरधाममा


जनकपुरधाम-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आइपुग्नु भएको छ।

काठमाडौंबाट विमानमा जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष ओलीलाई नेता तथा कार्यकर्ताहरू स्वागत गरेका हुन्। उहाँको स्वागतका लागि पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, रघुवीर महासेठ, केन्द्रीय सदस्य उमाशंकर अरगरियालगायतका नेता विमानस्थल पुग्नु भएको थियो ।

अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार पूर्णरूपमा असफल भइसकेको बताउनु भयो।