अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

मन्त्रिपरिषद्को नियमित बैठक भने मंगलबार बस्दै आएको थियो। हिजो (मंगलबार) बस्ने बैठक आज (बुधबार) बसेको हो। 

बैठकका एजेण्डाहरू भने सार्वजनिक भरिएकाे छैन।

Skip This