अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरुङ्गामा प्रअलाई चार दिने भावातीत ध्यान शिविरको आयोजना

सुरुङ्गामा प्रअलाई चार दिने भावातीत ध्यान शिविरको आयोजना

झापा-झापा सुरुङ्गामा प्रधानाध्यापकहरुलाई चार दिने भावातीत ध्यान शिविरको आयोजना हुने भएको छ।

“सम्वृद्धिका लागि संकल्प (जागरण अभियान” भन्ने मुल नाराका साथ संकल्प प्रतिष्ठानको आयोजना र महर्षि फाउन्डेसनको सह (आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।

झापा क्षेत्र–४ भित्र पर्ने सामुदायिक र संस्थागत विद्यालयका प्रधानध्यापकहरुलाई चार दिने भावातीत ध्यान शिविर यहि मसाेज २७ गतेबाट झापाको सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने भएको छ।

झापा क्षेत्र-४ का संघीय सांसद मानानीय लालप्रसाद साँवा लिम्बु (एलपी साँवा लिम्बु) को विशेष पहलकदमीमा ध्यान शिविर आयोजना हुन लागेको हो।

शान्ति, आनन्द सम्वद्धि र भौतिक सफलताका लागि भावातीत ध्यान शिविर आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले बताउनु भयो।

झापा क्षेत्र-४ का संघीय सांसद मानानीय लालप्रसाद साँवा लिम्बु (एलपी साँवा लिम्बु) को विशेष पहलकदमीमा ध्यान शिविर आयोजना हुन लागेको हो।

उक्त शिविरबाट शान्ति, आनन्द सम्वद्धि र भौतिक सफलताका लागि उपलब्धि हासिल हुने बताइएको छ।

Skip This