अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. गोविन्द केसी माइतीघरबाट पक्राउ

डा. गोविन्द केसी माइतीघरबाट पक्राउ


काठमाडौँ-प्राध्यापक डाक्टर गोबिन्द केसीलाई प्रहरीले मंगलबार पुनः माइतीघर मण्डलबाट पक्राउ गरेको छ। उहाँलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो।

निषेधित क्षेत्र तोडेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। उहाँ मुखमा टेप बाँधेर माइतीघर पुग्नु भएको थियो।

उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

Skip This