काठमाडौँ–पृथ्वी राजमार्गमा आज बिहान सुक्खा पहिरो खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खस्दा राजमार्ग ठप्प भएको हो ।
बिहान ९ बजे सडक एकतर्फी सञ्चालन भएको धादिङ प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । सोही कारण पहिरो खस्ने गरेको छ ।






प्रतिक्रिया