अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु

भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको मृत्यु


काठमाडौं-भंगहा-जयनगर रेलमा सवार एक यात्रुको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनु भयो।

उहाँका अनुसार पण्डित भंगहाबाट जयनगरतर्फ जान लागेको रेलमा लोहारपट्टीमा चढेका थिए। रेलका कर्मचारीले टिकट जाँच गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको डिएसपी अवाले बताउनु भयो।

Skip This