अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशको प्रथम सम्मेलनबाट डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको अध्यक्षमा घिमिरे

बागमती प्रदेशको प्रथम सम्मेलनबाट डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको अध्यक्षमा घिमिरे


काठमाडौं-डिप्लोमा इञ्जिनियर्स एशोसिएसन, नेपाल (डिन)को प्रथम बागमती प्रदेश सम्मेलनबाट दिवाकर घिमिरे अध्यक्षमा चयन हुनुभएको छ।

हिजो शनिवार हेटौंडामा सम्पन्न भएको प्रथम बागमती प्रदेश सम्मेलनले अध्यक्षसहित पदाधिकरी र सदस्य चयन गरेको हो।

उपाध्यक्षमा ओमराज श्रेष्ठ, स्मीता श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै महासचिवमा सिध्देश्व श्रेष्ठ, सचिवमा मन्दिरा श्रेष्ठ र समिर कौशिल र समिर दाहाल चयन हुनुभएको छ भने कोषध्यक्षमा बसन्तकुमार विमल चयन हुनु भएको छ।

त्यस्तै, सदस्यमा अमृत माझि, गगां सान, बिज्ञान पौडेल, जयराम चौलागाई र चन्द्रमान विष्ट चयन भएका छन् ।