अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन स्थगित

प्रधानमन्त्री संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दलका नेताको सम्बोधन स्थगित


काठमाडौं- प्रधानमन्त्री पुष्पकममल दाहाल संसदमा अनुपस्थित हुने भएपछि नेकपा एमालेका अध्यक्ष संसदमा प्रतिपक्षी दलका नेताले आज गर्ने सम्बोधन स्थगित भएको छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार संसद सचिवालयले प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित हुने जानकारी केही बेर अघि पठाएपछि अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको हो ।
संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीको उपस्थितीमा सम्बोधन गर्ने चलन छ ।

अध्यक्ष ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको थियो ।