अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले दोलखामा नरबहादुर श्रेष्ठ

एमाले दोलखामा नरबहादुर श्रेष्ठ


काठमाडौं – नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी हुनुभएको छ ।
पार्टीको १०औँ जिल्ला अधिवेशनबाट ३ सय ३३ ल्याएर श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी ईश्वरचन्द्र पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाउनुभयो । श्रेष्ठ एमाले दोलखाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।

उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा स्वयमबहादुर खड्का तथा उपसचिवमा हरि ओली कमला बस्नेत विजयी हुनुभएको छ ।