अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी बलियो बनाउने तीनवटा प्रस्ताव प्रस्तुत

एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी बलियो बनाउने तीनवटा प्रस्ताव प्रस्तुत



काठमाडौं- नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा तीनवटा प्रस्ताव पेश भएका छन् ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धिकरण तथा सुदृढिकरण,उपाध्यक्ष विष्णु प्रसाद पौडेलले जनआधारित कार्यकर्ता र पार्टी निर्माणका चुनौति र महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षाको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्नुभएको छ ।
बैठक केन्द्रीय कार्यालय च्यासलमा अहिले जारी छ ।