अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको बैठकमा कोशी,मधेस र गण्डकीको प्रष्तुती सकियो,लुम्बिनीको जारी

एमाले केन्द्रीय कमिटीको बैठकमा कोशी,मधेस र गण्डकीको प्रष्तुती सकियो,लुम्बिनीको जारी


काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समुह प्रष्तुती जारी रहेको छ । हालसम्म कोशी,मधेस र गण्डकी प्रदेशले प्रष्तुत गरीसकेका छन् । हाल लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कणेलले आफ्नो समुहको प्रष्तुती राखिरहनु भएको छ ।
केन्द्रीय सदस्य नगेन्द्र शाहीले दिएको जानकारी अनुसार मिसन ०८४ सफल पार्न नेता कार्यकर्तामा व्यापक शुद्धिकरण गर्नुपर्ने,आम जनताका मुद्धालाई पार्टीमा केन्द्रीत गर्नुपर्ने विषयमा जोड दिइएको छ । कोशीबाट घनश्याम खतिवडा,मधेसबाट चन्द्रेश्वर मण्डल गण्डकीबाट नवराज शर्माले आफ्नो समुहको प्रष्तुती राख्नु भएको छ ।