काठमाडौं- नेकपा एमालेले बलियो राष्ट्रिय शक्तिको रुपमा आफूलाई उभ्याउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदिप ज्ञवालीले एमालेले सबै प्रकारका घेराबन्दीलाई तोडेर राष्ट्रिय शक्तिका रुपमा स्थापित हुने बताउनुभएको छ ।
उपमहासचिव ज्ञवालीले जनताका सवाललाई कसरी जनतामा स्थपित गराउने,घनिभूत छलफल गरिएको बताउनुभयो । ज्ञवालीले आगामी वर्षलाई पार्टीको शुद्धिकरण वर्षका रुपमा अभियान चलाउने निर्णय गरेको बताउनुभयो ।
प्रतिक्रिया