अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियता र जनजीविकाका २२ सवाल उठाउँदै सकियो एमाले केन्द्रीय कमिटीको बैठक (पूर्णपाठ)

राष्ट्रियता र जनजीविकाका २२ सवाल उठाउँदै सकियो एमाले केन्द्रीय कमिटीको बैठक (पूर्णपाठ)


काठमाडौं -नेकपा एमालेले २२ बुंदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटी बैठक सकिएको छ । केही राजनीतिक र अधिकांस जनजीविकाका प्रस्तावहरु पस गर्दै बैठक सकिएको हो ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्ती अनुसार बैठकले सहकारी,भूमि व्यवस्था,सुकुम्बासी समस्या,दुग्ध उत्पादक किसानको ६ अर्ब बक्यौता,बसाँइसराइ लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले महंगी ,खाद्यपदार्थमा मिसावट,भूकम्प पिडितका समस्यामा सरकार उदासिन बनेका कारण थप ३८ जनाले ज्यान गुमाउनु परेको घटनाप्रति पार्टी गम्भिर बनेको जनाएको छ ।
एमालेको केन्द्र्रीय कमिटीले पास गरेका २२ बुंदाहरु निम्न अनुसार छन् ।