अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालय भवन उद्घाटन गर्न अध्यक्ष ओली इटहरी जानुहुँदै

विद्यालय भवन उद्घाटन गर्न अध्यक्ष ओली इटहरी जानुहुँदै


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुनसरीमा हुने दुईवटा कार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन अध्यक्ष ओलीले आज ११ बजे गर्ने कार्यक्रम छ । यसैगरी इनरुवाको साइराम पार्टी प्यालेस सखुवागाछी दिउसो १ बजे एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अहिले बिहान साढे ९ बजे विराटनगरतर्फ जाँदै हुनुहुन्छ ।