अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोट बैठक लगत्तै नयाँ गठबन्धनको बैठक बस्ने तयारी

बालकोट बैठक लगत्तै नयाँ गठबन्धनको बैठक बस्ने तयारी


काठमाडौं- बालकोटमा जारी नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सकिए लगत्तै नयाँ गठबन्धनका चार दलको बैठक बस्ने भएको छ ।
एमलेको सचिवालयका एक नेताले दिएको जानकारी अनुसार एमाले,माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बसेर नयाँ गठबन्धनलाई औपचारिकता दिने तयारी छ ।
बैठक स्थल हाललाई गोप्य राखिएको छ । दुई घण्टा देखि बालकाृटमा एमालेको सचिवालय बैठक जारी छ ।