अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

२८ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने


काठमाडौँ- वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनलाई व्यवस्थित बनाउन सबै तयार रहेको बताउनु भयो।

उहाँले भन्नभयो, ‘२८ गतेको बैठकमा सबै नेताहरूले बोल्नुहुन्छ। त्यहाँ बैठकलाई व्यवस्थित ढंगले संकल्पसहित अगाडि बढ्छ।’