अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमाले-माओवादी नेतासँग छलफल गर्नुहुँदै प्रदेश प्रमुख

कोशीमा एमाले-माओवादी नेतासँग छलफल गर्नुहुँदै प्रदेश प्रमुख


विराटनगर-कोशी प्रदेशमा देखिएको डेडलक समाधानका लागि कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले एमाले र माओवादीका नेताहरुलाई छलफलका लागि बोलाउनु भएको छ।

अहिले प्रदेश प्रमुखको कार्यालयमा एमाले र माओवादीका नेता र सांसद पुग्नु भएको छ। बिहान कोशी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशसभाले संकल्प प्रस्तावमार्फत विश्वासको मत लिन दिएको समय सीमा सकिएको स्मरण गराउँदै नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिएका थिए ।