अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका दुई मन्त्रीद्वारा शपथ

कोशीका दुई मन्त्रीद्वारा शपथ


विराटनगर-कोशी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार रामबहादुर राना र गणेश उप्रेतीले मन्त्री पदको शपथ लिएका हुन् । 

उहाँहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनु भएको हो। यसअघि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उहाँहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन।