अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद‍्मा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई अध्यक्ष ओलीको निर्देशन

संसद‍्मा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदलाई अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहलाई सदनमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिनुभएको छ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरुलाई संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुन निर्देशन दिनुभएको हो।

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम आउने उल्लेख गर्दै अध्यक्ष ओलीले सरकारको उक्त नीति तथा कार्यक्रममाथि पार्टीको सचेत र लिडिङ भूमिका हुनुपर्ने बताउनुभयो।  ‘नीति तथा कार्यक्रममाथि हाम्रो सचेत र लिडिङ भूमिका हुनुपर्छ’, ओलीले भन्नुभयो।