अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु


काठमाडौँ-प्रतिनिधिसभा बैठक सुरु भएको छ। दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो।

शुक्रबारको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने बित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर अवरोध गरेका छन्।