अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले नारयणी र सुनकोशी नदीमा जलयातायात सञ्चालन गर्ने

सरकारले नारयणी र सुनकोशी नदीमा जलयातायात सञ्चालन गर्ने


काठमाडौं – सरकारले सुनकोशी तथा नारायणी नदीमा जल यातायात सुरू गर्ने घोषणा गरेको छ ।

मंगलबार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो घोषणा गर्नु भएको हो ।
उनले सुनकोशी तथा नारायणी नदीमा टर्मिनलसहितको जल यातायात सञ्चालन गर्ने घोषणा गरे ।

उहाँले दुई ठूला नदी तोक्दै जल यातायातको तयारी गर्ने घोषणा गर्नुभयो । उहाँले सर्वसुभल र पहुँच योग्य सार्वजनिक यातायात निर्माण गर्न डिजिटल प्रविधिको प्रयोग गर्ने घोषणा गर्नुभयो ।