अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


काठमाडौं-सरकारले विभिन्न ११ वटा देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

छिमेकी राष्ट्र भारत, इजरायल, पोर्चुगल, अमेरिका लगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हाे।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, शर्मिला पराजुली ढकाल स्पेन, राम राय डेनमार्क, अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्री, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल(भण्डारी), नवराज सुवेदी साउदी, कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाउन लागेको जनाएको छ।