अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली ललितपुर महानगरपालिकाको स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री ओली ललितपुर महानगरपालिकाको स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै


ललितपुर-प्रधानमन्त्री केपी शर्मा ओली ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवस कार्यक्रममा सहभागी हुनुहुने भएको छ।

प्रधानमन्त्री ओली पुस २ गते मंगलबार बिहान ११ बजे ललितपुर महानगरपालिकाको कार्यालय, पुल्चोकमा महानगरको १०६औं स्थापना दिवस कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज महानगरपालिकाले आफ्नो १०६ औं स्थापना दिवस मनाउन लागेको हो।

Skip This