अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन


काठमाडौं-नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश ८४ वर्षकी शारदा श्रेष्ठको निधन भएको छ। 

महराजगन्जस्थित प्रहरी अस्पतालमा श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। 

श्रेष्ठको आजै साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।