अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का


काठमाडौं – कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्की केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको साइमाराङ केन्द्र बनाएर बिहान ४.११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।