अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपर तामाकोशी हाइड्रोको अध्यक्षमा हितेन्द्रदेव शाक्य

अपर तामाकोशी हाइड्रोको अध्यक्षमा हितेन्द्रदेव शाक्य


काठमाडौं-अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वसम्मत चयन हुनुभएको छ।

कम्पनीको गत चैत २९ मा बसेको २९६औँ बैठकले शाक्यलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव सुरेशराज खकुरेलले जानकारी दिनुभयो।