अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच विस्तारित कर्जा सुविधाको समीक्षाबारे छलफल

अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच विस्तारित कर्जा सुविधाको समीक्षाबारे छलफल


काठमाडौं-उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को मिसन प्रमुख जहानबीच अर्थ मन्त्रालयमा उक्त भेटवार्ता भएको हो। 

अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैठौँ समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।