रूकुम पूर्व- प्रेस सेन्टर रूकुम पूर्वकी नेतृ टिका केसी प्रेस चौतारीमा प्रवेश गर्नुभएकाे छ। प्रेस सेन्टर सिस्ने गाउँपालिकाको सचिव रहेकी केसीलाई प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले आज प्रेस चौतारीमा स्वागत गर्नुभयाे ।
अखिल क्रान्तिकारीको जिल्ला कमिटी सदस्य समेत उहाँले विज्ञप्ति जारी गर्दै माओवादीको सबै जनसंगठन त्याग गर्दै प्रेस चौतारीमा प्रवेश गरेको घोषणा समेत गर्नुभयाे ।

प्रेस सेन्टर परित्याग गरेकी केसीलाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने चौतारीका केन्द्रीय सदस्य आचार्यले बताउनुभयाे ।

प्रतिक्रिया