अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर नगरपालिकामा आगजनी

कीर्तिपुर नगरपालिकामा आगजनी


काठमाडौँ-जेनजी युवाहरूले काठमाडौँकाे कीर्तिपुर नगरपालिका भवनमा आगजनी गरेका छन्। मंगलबार आक्रोशित प्रदर्शनकारीले कीर्तिपुरस्थित नगरपालिकाको भवनमा आगजनी गरेका हुन् ।