अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड र आगजनी

ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड र आगजनी


काठमाडौं-जेनजी युवाहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्। मन्त्री खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड गरेका हुन्।


पर्खाल नाघेर भित्र पसेका प्रदर्शनकारीहरूले आगो लगाइ दिएका छन्। अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्।