अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्दोलनकारीको आक्रमणबाट देउवा दम्पती घाइते

आन्दोलनकारीको आक्रमणबाट देउवा दम्पती घाइते


काठमाडौं-प्रर्दनकारीको आक्रमणबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आरजु देउवा घाइते भएका छन्।

मंगलबार प्रदर्शनमा उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उहाँकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन्।

उहाँहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन।

उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन्। अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् ।