अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईई पूरक परीक्षाकाे समय तालिका सार्वजनिक (तालिकासहित)

एसईई पूरक परीक्षाकाे समय तालिका सार्वजनिक (तालिकासहित)


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले २०८२ सालकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ।

परीक्षा २०८३ असार १ गतेदेखि ७ असारसम्म सञ्चालन हुने बोर्डले जानकारी गराएको हो। परीक्षा बिहानको ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

‘२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने / गराउने गरी राष्ट्रिय परीक्षा बोर्डको मिति २०८३/०१/२८ मा बसेको बैठकमा निर्णय भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएकाे छ।

यस्ताे छ पूरक परीक्षा तालिका