अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक निर्णय

शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत

शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत


काठमाडौँ-सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ। असार १८ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो।

यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो।

Skip This