अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन

तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन


काठमाडौँ-वर्षा र पहिरोले जोखिम बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाकाहरू बन्द गरिएको छ । 

लगातारको वर्षापछि पहिरोको जोखिम रहेको भन्दै सवारी साधनहरू बसपार्क, नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । 

Skip This