काठमाडौं-कर्णाली सरकारबाट काँग्रेसका चारजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
बुधबार बिहान कांग्रेसका मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र उर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढाले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन्।






प्रतिक्रिया