अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै

कोशी सरकारबाट काँग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै


विराटनगर-कोशी प्रदेश सरकारबाट पनि नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

काँग्रेसका मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरेका हुन् । यसअघि सुदूरपश्चिम प्रदेश सरकारबाट काँग्रेस बाहिरिएको छ ।

कोशीमा रहेका कांग्रेसका ४ मन्त्रीहरूले पनि आजै राजीनामा दिने तयारी गरेका हुन् ।

Skip This