काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा पवन रेग्मी बढुवा भएका छन्। बैंकको सञ्चालक समितिको २०८३ असार ३२ गते बसेको बैठकले उप–कार्यकारी अधिकृत (डीईओ) रेग्मीलाई डिसीईओ पदमा बढुवा गरेको हो ।
शंकरदेव क्याम्पसमा एमबिएस गरेका उनले अर्थशास्त्रमा एमफिल गरेका छन् । रेग्मी हाल बैंकका सूचना अधिकारी समेत हुन् ।






प्रतिक्रिया