अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीपरिषद् बैठक बस्दै

मन्त्रीपरिषद् बैठक बस्दै


काठमाडौँ-मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजे बैठक बोलाएका हुन्।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषय, सरकारका नियमित कार्यसूची, मन्त्रालयगत प्रस्ताव तथा समसामयिक निर्णयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप विवरण आउनेछ।


Skip This