अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा बाढी पीडितलाई राहत वितरण [तस्वीरहरू]

एमाले अध्यक्ष ओलीद्वारा बाढी पीडितलाई राहत वितरण [तस्वीरहरू]


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका बाढीपीडितलाई राहत वितरण गरेका छन्।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाढीबाट प्रभावित रसुवाका पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।

बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने क्रममा ओलीले राहत वितरण गरेका हुन्।