काठमाडौं । तिहारको अवसरमा रंगीन बत्ती र आकर्षक सजावटले पर्यटकीय राजधानी पोखरा झिलिमिली बनेको छ ।
तिहारको समयमा पोखराका विभिन्न स्थानमा गरिएको विद्युत् तथा रंगीन बत्तीको सजावटले सहरको सुन्दरता थप बढाएको छ । बिहानदेखि साँझ अबेरसम्म खुलेर देखिने सेताम्मे हिमशृङ्खला र रातको झिलिमिली प्रकाशले पोखरालाई थप आकर्षक बनाएको छ ।












प्रतिक्रिया