अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समयसीमाभित्रै जिम्मेवारी पूरा गर्न दृढ छौँ: प्रधानसेनापति शर्मा

काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकता प्राप्त काठमाडौँ-तराईरमधेस द्रुतमार्ग९फाष्ट ट्रयाक० निर्धारित समयमै पूरा

रुसी सेनामा कार्यरत चार नेपाली युक्रेनमा बन्धक

काठमाडौं-रुसी सेनामा कार्यरत चार जना नेपालीलाई युक्रेनले बन्दी बनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित

युएईबाट आएको जहाजको शौचालयमा मृतक शिशु फेला

काठमाडौं-यूएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ। आज बिहान ९ बजे त्रिभुवन

पशुपति विकास कोषका १०० भन्दा बढी सल्लाहकार खारेज

काठमाडौँ-पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन्। कोषको आज भएको

धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर झापामा एक जनाको मृत्यु

दमक-झापामा धान झार्न लगाइएको थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। बुधबार बिहानै आफ्नै धानको

दक्षिण कोरियाद्वारा जाजरकोट भूकम्प पिडितलाई ३ लाख अमेरिकी डलरका सामग्री सहयोग

काठमाडौं- जाजरकोट रपश्चिम रुकुमका भूकम्प पिडितहरुलाई राहात उपलब्ध गराउन दक्षिण कोरियाली सरकारले ३ लाख अमेरिकी

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

​​​​​​​काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गर्नुभएको छ। न्यायपरिषदले सिफारिस गरेका सारंगा

‘समृद्धिका लागि संकल्प यात्रा’को नेतृत्व अध्यक्ष ओलीले गरेको देखेर दुनियाँ तीन छक परेको छ: भानुभक्त ढकाल

काठमाडौं-नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले अरूले सपनामा पनि

च्यासलमा एमालेको सचिवालय बैठक जारी

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा समापन गरी

अझै कायम छ धामी-झाँक्री प्रथा

रामेछाप-जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी-झाँक्रीप्रति अझै विश्वास कायमै छ। बच्चाहरू रोइराख्यो भने

राष्ट्रियसभा सदस्य निर्वाचन: २ हजार ४७ मतदाता

काठमाडौंऔनिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ। आयोगले आगामी माघ ११ गते

संकल्प यात्राको समीक्षा गर्न एमाले सचिवालय बैठक सुरू

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। यद्यपि बैठकलाई अनौपचारिक भनिएको छ। झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा समापन गरी फर्केपछि आज सचिवालय बैठकबसेको हो। बैठकले यात्राको समीक्षा गर्ने छ। एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित १९ दिने अभियान चलाएको थियो।