काठमाडौँ-धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी आज देशभर लक्ष्मीपूजा मनाइँदैछ।
लक्ष्मीपूजाका अवसरमा घरघरका मूल ढोकामा रातो माटो लिपेर लक्ष्मीको पाइला बनाउनुका साथै विभिन्न रङका रङ्गोली बनाएर सजाइएको छ। धनकी देवी लक्ष्मीको आराधना गर्दै घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य प्राप्तिको कामनासहित पूजा गरिएको छ।













प्रतिक्रिया