अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागरथीका परिवार भन्छन्, ‘निर्मलाको जस्तो हविगत नहोस्’

भागरथीका परिवार भन्छन्, ‘निर्मलाको जस्तो हविगत नहोस्’

appharu
0
Shares

बैतडी । बैतडीको दोगडाकेदार–७ चडेपानीकी भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ ।

राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेकाे खबर कान्तिपुर दैनिकमा छ ।

हत्यारालाई छिटो पत्ता लगाएर कडा कारवाही गर्नुपर्छ, भागरथीकी आमा दुरा भट्टले भनिन्, ‘बुधवार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव विहिवार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् ।’