अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय कमेडियन मुनब्बर रिहा

भारतीय कमेडियन मुनब्बर रिहा

appharu
0
Shares

काठमाडौं । भारतीय कमेडियन मुनब्बर फारुकी शनिबार राति जेलबाट रिहा भएका छन्।

मुनब्बर फारुकीको कानूनी टिमसँग जोडिएका अधिवक्ता केशवम चौधरीले फारुकीको रिहाईको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ।